नेपाली बजारमा प्रोटोनको गाडी भित्रिदै छ। यसका लागि काठमाडौंको गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम संचालनमा ल्याउने तयारी छ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ। जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ।
तिहार तथा छठपछि उक्त सोरुम संचालनमा ल्याइने कम्पनीको योजना छ।
Source: Read Full Article